काठमाडौं, ९ माघ। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा विजयी भएका छन् । आज भएको मतदानको तमपरिणामबाट उनी विजयी भएका हुन् ।
श्रेष्ठको पक्षमा ३ हजार चार सय ६२ मत आएको छ भने कांग्रेसका सूर्यप्रसाद रेग्मीले २ हजार दुई सय ४४ मत आएको थियो ।
महिलातर्फका उम्मेदवार भगवती न्यौपानेले ३ हजार ३ सय ६६ मत ल्याएर विजयी भएकी छन् ।
काँग्रेसका उम्मेदवार विमला गौतमको २ हजार ३ सय ४० मत प्राप्त गरिने । प्रदेश नम्बर( २ मा नेकपाकी तुलसा दाहाल राष्ट्रियसभा सदस्यमा विजयी भएकी छन् ।











