गोविन्द खड्का
घोराही, ७ माघ । कृषि विकास वैक क्षेत्रीय कार्यालय घोराहीले ५१ औ वार्षिकोत्सव आइतवार घोराहीमा मनाएको छ ।

Untitled-1 copyबैकका क्षेत्रीय निर्देशक दिर्घबहादुर अर्यालको अध्यक्षता एवं दाङ देउखुरी जिल्ला अदालतका माननिय रनयायधिश हमेन्त रावलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा बैकका कानुनी सल्लाहकार बरिष्ठ अधिबक्ता ठाकुरप्रसाद डिसी, नेपाल पत्रकार महासंघका दाङ शाखा अध्यक्ष सविन प्रियासन, बैकका तुलसीपुर शाखा प्रमुख एकराज आचार्य र पुर्व कर्मचारी टुकाराम पन्त लगायतले सुभकामना व्यक्त गरेका थिए ।

बैकका शाखा अधिकृत केशबराज पन्तको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण शाखा अधिकृत नरबदेश्वर चौधरीले गरेका थिए ।