बैतडी, १५ चैत । अछामको मङ्गलसेन नगरपालिका–१ कुन्तिवण्डाली ढुङ्गानिमा ९ वर्षका बालकको भिरबाट लडेर ज्यान गएको छ ।

feature0लेकबाट गाउँतर्फ आउने क्रममा अप्ठ्यारो भिरको बाटोमा लडेर तपेन्द्र साउदको ज्यान गएको हो ।

बालक स्थानीय जाल्पा आधारभूत बिध्यालयमा कक्षा २ मा अध्यनरत थिए ।