डोल्पा जिल्लाको शे-फोक्सुन्डो गाउँपालिका वडा नं. ८ मा रहेको प्राकृतिक सुन्दरताले भरिपूर्ण शे-फोक्सुन्डो ताल र यहाँबाट देखिने हिमश्रृङ्खलाहरू । शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जभित्र पर्ने यो ताल आन्तरिक तथा वाह्य पर्यटनको आकर्षणको रुपमा अवस्थित छ । यो ताल समुन्द्री सतहबाट करिव ३९०० मिटर उचाइमा रहेको छ ।

तस्विर : पुजन पहाडी