एक पटक राष्ट्रपति भै राजनीति बाट सन्यास लिने मन थियो तर प्रचण्ड ले चोक्टा खान गएकी बुडि झोलमा डुबेर म*री भन्ने बनाए (राम चन्द्र पाैडेल)
जोडिएर आउन लागेको प्रतीत हुन्छ । संविधान राम्ररी प्रयोगमा नआउँदै यसका प्रावधान उपर चारैतिरबाट आक्रमण हुन थालेका छन् । प्रतिगामी हर्कतहरू सल्बलाउँदै छन् । आर्थिक अवस्था अप्ठ्यारोतिर गइरहेको छ ।शहरीकरणको प्रवृत्तिले ग्रामीण अर्थतन्त्र कामजोर मात्र होइन, गाउँ रित्तिने क्रम जारी छ । बेरोजगारीको समस्या विकराल बनिरहेको छ । मूल कुरा देशमा निर्यातयोग्य उत्पादनको नितान्त कमी छ ।
लोकतन्त्रका प्रमुख संस्था-अदालत, अख्तियार, प्रशासनयन्त्र अस्तव्यस्त छन् । राजनीतिक दलहरूप्रतिको जनआस्था अति नै खस्किंदो अवस्थामा छ। नेतृत्वको विश्वसनीयता र प्रभाव समाजमा शून्यप्रायः भएको छ । निराशा, आक्रोश र आवेगलाई हावा भर्ने काम भइरहेका छन् । देश भू–राजनीतिक चेपुवामा छ ।
देशको भरोसाको केन्द्र बन्नुपर्ने हाम्रो पार्टी नेपाली कांग्रेसको अवस्था पनि दिनानुदिन कमजोर बन्दै गएको छ । अहिलेको आम निर्वाचनमा दशौं लाख मतदाता थपिएको अवस्थामा पनि समानुपातिकतर्फको हाम्रो मत अघिल्लो चुनावको ३१ लाखबाट झरेर २७ लाखमा सीमित भएको छ । यत्रो गठबन्धन हुँदा पनि प्रत्यक्षमा ५७ सिटभन्दा माथि उक्लिन सकिएन ।
प्रचण्ड ले धोका दिए पछि आफु घर को न घाटको भए भन्दै धरधरी रोए (माधवकुमार नेपाल)
सुकुम्बासीको सम्पति डिटेल निकाल्दै बालेनले मान्छेनै च्याप्पै समातेर लगे, कसैलाई नछोड्ने भएपछी पछिहटे सुकुम्बासी (सक्दो सेयर गर्नुहोस)
जलवायु सङ्कट विरुद्ध लड्न विदेशीसँग पैसा माग्नु र ल्याकतभन्दा ठूला प्रतिबद्धता जनाउनु साटो हाम्रा लागि अर्थतन्त्र र जनस्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने पेट्रोलियम खपत घटाउनु अर्थपूर्ण हुन सक्छ।











