काठमाडौं, ११ माघ । सरकारले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट पनि श्रम स्वीकृति लगायत सेवा शुरु गरेको छ । सुदूरपश्चिम प्रदेशको श्रम तथा रोजगार कार्यालय धनगढीबाट आजदेखि श्रम स्वीकृति दिन शुरु गरिएको हो ।

baidesik-rojgari_janganana_201212010916141कार्यालयबाट श्रम कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारी सम्बन्धी इजाजत पाएका संस्था र तालिम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन लगायतका काम हुने छन् ।