Indrenionline.com

११ बिघामा व्यावसायिक तरकारी खेती

दाङको घोराही उपमहानगरपालिका–१६ तेरौटेस्थित नविनतम कृषि फर्ममा व्यावसायिक रूपमा गरिएको गोलभेडा खेती। घोराही–१८ मसिनाका किसान महेश पौडेलले तेरौटेमा विगत सात वर्षदेखि करिब ११ बिघा भाडाको जग्गामा व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । तस्बिरः कुलदीप न्यौपाने/रासस