इन्द्रेणी संवाददाता
दाङ । घोराही उपमहानगरपालिकाले आज परेको मगर समुदायको भूम्या पर्वको अवसरमा आज असार १ गते सार्वजनिक विदा दिएको छ । उपमहानगपालिकाको जेठ ३१ गतेको निर्णय अनुसार आज नगर कार्यपालिका अन्तर्गतका सबै कार्यालय सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयलाई विदा दिइएको हो ।
भूम्या पर्वको अवसरमा आज सार्वजनिक विदा
