इन्द्रेणी संवाददाता
दाङ । नृत्यकलामा अब्बल र स्टेज कार्यक्रमहरूमा अत्यधिक रुचाइएकी ममता केसी अब मोडलिङको यात्रा तय गर्ने योजनामा छिन्। लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्व मा जन्मेकी ममता हाल पोखरामा बीएससी अध्ययन गर्दैछिन्।