घोराही । भोलि पर्न गएको ३० औं जनयुद्ध दिवसको अवसरमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले घोराहीस्थित भानुचोकमा जेब्रा क्रसिङ गरेको छ । नेकपाको घोराही नगर समितिले आज बुधवार क्रसिङ बनाएको हो ।
जनयुद्ध दिवसको अवसरमा सडकमा जेब्रा क्रसिङ