इन्द्रेणी संवाददाता
दाङ । आज वसन्त पञ्चमी । आजकै दिन विद्याकी देवी सरस्वतीको पूजा गरिन्छ । विशेष गरी विद्यालय, शिक्षण संस्था, पाठशालालगायतमा विद्याकी देवी सरस्वतीको पूजाआजा गरिन्छ ।
सरस्वती पूजा तथा अक्षरारम्भ