इन्द्रेणी संवाददाता
दाङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाङ आइपुगेका छन् । जिल्लामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन प्रचण्ड दाङ आइपुगेका हुन् ।
माओवादी अध्यक्ष ‘प्रचण्ड’ दाङमा