दाङ । नेपाल प्रहरी श्रीमती संघ लम्बिनी प्रदेशले घोराही उपमहानगरपालिका वडा नं. १६ स्थित शान्ति बालगृहका बालकालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । शनिवार एक कार्यक्रमको आयोजना गरी लम्बिनी प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कठायसहितको टोलीले बालबालिकालाई शैक्षिक सामग्री तिवरण गरेको हो ।
शान्ति बालगृहका बालबालिकालाई शैक्षिक सामग्री वितरण
