भालुवाङ । दाङको राप्ती गाउँपालिकाले दुई दिनका लागि विद्यायल बन्द गरेको छ । केही दिनदेखि अत्यधिक गर्मी बढेपछि गाउँपालिकाले जेठ १७ र १८ गतो लागि गाउँपालिका क्षेत्रभित्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।
गर्मीका कारण विद्यालय बन्द