इन्द्रेणी संवाददाता
दाङ । घोराही उपमहानगरपालिकाले आफ्नो ४६ औं स्थापना दिवसको अवसरमा इन्द्रेणी अनलाइन डटकमका कार्यकारी सम्पादक उदय बीसीलाई सम्मान गरेको छ । उपमहानगरपालिकाका समग्र गतिविधिबारे नगरवासीलाई सूसुचित गराउने कार्यमा निरन्तर कलम चलाएको भन्दै उक्त कार्यको उच्च मूल्याङ्कन गर्दै सम्मान गरेको हो ।
इन्द्रेणी अनलाइनका कार्यकारी सम्पादक सम्मानित
