दाङ । सबैजपाएनन्सो किसानले उत्पादन गरेका कृषिजन्य बस्तुले उचित मूल्य पाएनन् भनेर सुन्नु कुनै नौलो विषय होइन ।
भारतबाट बन्दागोभी सस्तोमा व्यापारीहरुले ल्याउँदा जिल्लामा कृषि व्यवसाय गर्ने किसानहरु समस्यामा पर्ने गरेका छन् । सस्तो मूल्यमा बिक्री गर्दा लागत समेत नउठ्ने भएपछि किसानले बारीमै सुक्न दिएका छन् भने डाँगी जस्तै आफूले लगाएको बारीलाई गौचरण बनाउन वाध्य भएका छनु ।
