इन्द्रेणी संवाददाता
दाङ, २ मंसिर । दाङमा डोजर पल्टिँदा डोजर चालकको मृत्यु भएको छ ।
आज विहान भएको दुर्घटनामा परी डोजरका सहचालक बर्दिया गुलरियाका राजकुमार चौधरी घाइते भएको बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिएका छन् ।
कार्यक्रम स्थगित
दुर्घटनामा डोजर चालकको मृत्यु भएपछि नेपाल पत्रकार महासंघको समन्वय तथा गाउँपालिकाको आयोजनामा आज हुने भनिएको वार्षिक समिक्षा तथा मिडिया सम्मेलन कार्यक्रम समेत स्थगित भएको छ ।
अर्काे सूचना नमहुँदा सम्मका लागि कार्यक्रम स्थगित गरिएको गाउँपालिकाका अध्यक्ष भक्त बहादुर वली जनाएका छन् ।
अध्यक्ष