दाङ, २८ कार्तिक । नेपाली काँग्रेसको दाङ क्षेत्र नं २ को संघीय तथा प्रदेशका लागि उमेद्धारहरुको नाम घोषणा गरिएको छ । शनिवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी उमेद्धारहरुको नाम सार्वजनिक गरिएको छ ।
त्यसैगरी सचिवमा कमल गौतम, हिमबहादुर डाँगी रहेका छन् भने सहसचिवमा रमेशकुमार पाण्डे र रञ्जीत श्रेष्ठ रहेका छन् । क्षेत्र नं २ क को सभापतिमा प्रकास श्रेष्ठ उपसभापतिमा तिलकबहादुर भण्डारी, पदमवहादुर खत्री रहेका छन् । सचिवमा शिसीर अधिकारी, युवराज आचार्य रहेका छन् । सहसचिवमा भुवनकुमार चौधरी, विष्णु पोख्रेल रहेका छन् ।
त्यस्तै क्षेत्र नं २ ख को सभापतिमा लालबहादुर गिरी रहेका छन् । उपसभापतिमा ज्ञानवहादुर केसी, शरद वि क (सर्मीप) रहेका छन् । सचिवमा तिलक के सी, डिल्ली वली रहेका छन् । सह सचिवमा युद्धवहादुर डि सी (सन्तोष) निर्मला न्यौपाने रहेका छन् ।