दाङ, ८ कार्तिक । तुलसीपुर विद्युत कार्यालयले विद्युत वक्यौता झण्डै ५ करोड पुगेपछि वक्यौता उठाउन कडाइ गरेको छ ।
तुलसीपुर वितरण केन्द्रले विद्युत् महसुल नबुझाउने ब्यक्ति, संस्था, सरकारी कार्यालयलगायतले नबुझाएका ग्राहकको लाइन काट्न शुरू गरेको कार्यालय प्रमुख ज्ञान बहादुर फर्सालले बताए ।