Indrenionline.com

दाङमा एक लाख ३५ हजार नगरसहित १२ जुवाडे पक्राउ

इन्द्रेणी संवाददाता
दाङ, ७ असोज । दाङमा प्रहरीले १२ जना जुवाडेलाई १ लाख ३५ हजार नगदसहित जुवाको खालबाट पक्राउ गरेको छ ।

उनीहरुलाई घोराही १४ पुरानो वसपार्कस्थित परसरा भण्डारीको होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । गोप्पे सूचनाका अधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुको नाम र ठेगाना यसप्रकार छ :-