इन्द्रेणी संवाददाता
दाङ, २० भदौ । एकीकृत अखिल नेपाल शिक्षक संगठन घोराही नगर समितिको दोस्रो परिषद भेलाले बिष्णु भण्डारीको अध्यक्षतामा २१ सदस्यीय नयाँ समिति चयन गरेको छ ।
त्यस्तै सदस्यहरुमा धनकुमारी बिक, कमल पोख्रेल, लुमेश्वर अधिकारी, लालकुमारी पुन, टीका घर्ती, बसन्ता भण्डारी, रामबहादुर चौधरी, शिवराज पोख्रेल, एलिशा बुढा, नारायण सुनार, रोमर्श आचार्य, दीपक घिमिरे, मोतिलाल रायमाझी, ईश्वरी श्रेष्ठ रहेका छन् ।