Indrenionline.com

राप्तीमा पशुपंक्षी उपचार केन्द्रद्धारा नवनिर्मित भवनवबट सेवा सुरु

देउखुरी, ८ भदौ । राप्ती गाउँपालिका पशु सेवा शाखाले पशुपंक्षी उपचार आफ्नै भवनबाट सेवा सुरु गरेको छ ।

वडा नं ४ को गोपीनालामा रहेको पशुपंक्षी उपचार केन्द्रको नवनिर्मित भवन वाट सेवा सुरु गरेको पशु सेवा शाखा प्रमुख शेर बहादुर हमाल रिजालले जानकारी दिए।

पशुपंक्षी उपचार केन्द्रले पशु सेवा प्रविधिक, पशु स्वास्थ्य प्रविधिक, नायव पशु स्वास्थ्य प्रविधिक गरि ५ जना कर्मचारी सहित आफ्नै भवनबाट निशुल्क सेवा दिन सुरु गरेको रिजालले जानकारी दिए ।