इन्द्रेणी संवाददाता
दाङ, १३ साउन । प्रहरीले लुकाइ छिपाइ राखेको अवस्थामा अबैध सालको काठ बरामद गरेको छ ।
गोप्पे सूचनाका आधारमा केसीको घरमा खानतलासी गर्दा सो काठ फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । कानुनी कारवाहीका लागि डिभिजन वन कार्यालय घोराहीमा पठाइएको प्रहरीले जनाएको छ । काठ प्रहरीले मंगलवार दिउँसो वरामद गरेको हो ।