इन्द्रेणी संवाददाता
दाङ, ९ साउन । दाङमा शुक्रवार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ५० जनामा गरिएको पिसिआर परिक्षणमा ६ पुरुष र ४ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।