तुलसीपुर । लायन्स क्लव अफ दाङको २५ औ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । एक कार्यक्रमका बिच लायन्स क्लव अफ दाङको वर्ष २०२१/०२२ का लागि नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिएको हो ।
त्यस्तै मेम्बरसिप डाईरेक्टरमा कोमल डाँगी,टेलटवाइस्टरमा गोपाल रावत,पिआरोमा प्रमोद बस्नेत,टेमरमा केशव भुसाल चयन भएका छन । लायन्स क्लव वर्ष २०२१/०२२ ले नयाँ २ वटा क्लव गठन समेत गरेको छ । लायन्स क्लव अफ दाङ कालिका मालिकाका अध्यक्ष बिरेन्द्र खड्का र लायन्स क्लव अफ दाङ टिचरका अध्यक्ष ठांकुर डाँगीको अध्यक्षतामा नयाँ क्लव गठन गरिएको हो ।