तुलसीपुर । रोटरी क्लव अफ तुलसिपुर सिटिको अध्यक्षमा शिव श्रेष्ठ चयन भएका छन् । श्रेष्ठ वर्ष २०२१/०२२ का लागि अध्यक्षमा निर्विरोध चयन हुनु भएको हो।
वर्ष २०२१/०२२ का लागि उपाध्यक्षमा विनिल केसि,सन्दिपन रिजाल, देवेन्द्र केसि चयन भएका छन् । महासचिवमा वुद्द प्रकाश सिङ र कोषाध्यमा मनोज वस्नेत चयन भएका छन् ।