इन्द्रेणी संवाददाता
दाङ, १६ असार । दाङ प्रहरीले विभिन्न सामान चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका १३ बस्ने १६ वर्षका एक जना र घोराही २ बस्ने २२ वर्षका देबेन्द्र खत्री रहेका छन् ।