इन्द्रेणी संवाददाता
दाङ, २० जेठ । दाङ प्रहरीले महिलामाथि जवरजस्ती करणीका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
केसीलाई आफ्नै घरमा लुकिछिपि वसकोे अवस्थामा आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् । पक्राउपछि केसीलाई जिल्ला अदालतमा बुझाइएको छ ।