तुलसीपुर, २८ बैशाख । तुलसीपुर कोरोना आइसोलेसन अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचार सुरु भएको छ । अक्सिजन सहितको ५० बेडको अस्पतालको सम्पूर्ण तयारी पुरा भएपछि सोमबार राति पौने ११ बजेदेखि सेवा सुभारम्भ भएको हो ।
अस्पतालमा सेवा सुचारुभएसंगै नगर प्रमुख पाण्डेले एक प्रेस विज्ञप्ती जारी गर्दै अस्पतालमा संचालनमा विभिन्न तह र क्षेत्रबाट सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन
‘तुलसीपुर कोरोना आइसोलेसन हस्पिटल तुलसीपुर–८ अस्वारामा सेवा प्रारम्भ भएको छ ।