दाङ, १९ फाल्गुन । दाङको रामपुरमा जुनियर तेक्वान्दो ग्रेडिङ सम्पन्न भएको छ । बुद्धिराम स्मृति तेक्वान्दो दोजाङ घोराही उपमहानगरपालिका वडा नं २ को आयोजनामा जुनियर तेक्वान्दो गे्रडिङ सम्पन्न भएको हो ।
दोजाङ प्रमुख बिष्णु बहादुर घर्तिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहायक प्रशिक्षक भूपेन्द्रबहादुर घर्तिल् प्रशिक्षण दिनु भएको थियो । जसमध्ये २ जनाले डवल प्रमोशन गरेको दोजाङ प्रमुख बिष्णुबहादुर घर्तिले बताए ।