यसरी फेला परे बेवारिसे मोटरसाइकल इन्द्रेणी समाचारदाता 5 years ago इन्द्रेणी संवाददाता दाङ, ९ फागुन । दाङ प्रहरीले चार वटा मोटरसाइकल बवारिसे अवस्थामा फेला पारेको छ । ती मोटरसाइकल लिनका लागि अहिलेसम्म कोही नआएको भन्दै प्रहरीले आवश्यक कागजात लिएर प्रहरीमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।