इन्द्रेणी संवाददाता
दाङ, २६ कार्तिक । दाङ प्रहरीले एक महिलालाई बोक्सी भनेर गाली गलौज गर्ने एक जनालाई पक्राउ गरेको छ ।
त्यसैगरी घोराही १६ दुई जना महिलालाई धामी झाक्रीको भेषमा काम्दै घरमा गइ बोक्सी भनी गाली गलौज गर्ने दुई जना महिलालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।