इन्द्रेणी संवाददाता
दाङ, २५ कार्तिक । कोरोनाको जोखिम बढ्दै गएको भन्दै दाङको बंगलाचुली गाउँपालिकाले पालिकाभित्रका विद्यालय अनिश्चितकालका लागि बन्द गरेको छ ।