इन्द्रेणी संवाददाता
दाङ, २२ असोज.। जिल्ला मालपोत कार्यालय दाङका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय बन्द गरिएको छ । भूमिसुधार तथा मालपोत कार्यालय दाङले सूचना प्रकाशित गरेर आज असोज २२ गतेदेखि भदौ २६ गतेसम्म लागि कार्यालय बन्द गरिएको जनाएको छ ।