इन्द्रेणी संवाददाता
दाङ, १७ असोज । दाङमा प्रहरीले पाँच लाखभन्दा बढी रकमसहित १८ जना जुवाडेलाई पक्राउ गरेको छ ।
त्यसैगरी बबई गाउँपालिका ३ धनुवासस्थित केशवकुमार विकको घरमा जुवा खेलिरहेको अवस्थामा २ लाख ६१ हजार ९९० रुपैयाँ नगदसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी सुमित खड्काले बताएका छन् ।