दाङमा थप तीन जनामा कोरोना संक्रमण इन्द्रेणी समाचारदाता 6 years ago इन्द्रेणी संवाददाता दाङ, २१ भदौ । दाङमा थप तीन जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार दाङमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । ती संक्रमित कुन पालिकाका हुन् भन्ने बारे भने मन्त्रालयले खुलाएको छैन ।