दाङमा थप सात जनामा कोरोना संक्रमण इन्द्रेणी समाचारदाता 6 years ago इन्द्रेणी संवाददाता दाङ, १९ भदौ । दाङमा आज शुक्रवार थप सात जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । सात संक्रमित कुन पालिकाका हुन भन्ने बारे भने मन्त्रालयले खुलाएको छैन ।