इराकको राजधानी बग्दादबाट उत्तर भागमा पर्ने बजार इलाकामा भएको एक कारबम आक्रमणमा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको समाचार छ । इराकको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सो जानकारी दिएको छ । उत्तरी बग्दादको छिमेकमा पर्ने हुसेनीयाहमा रहेका तरकारी थोक बजारमा सो बम विस्फोट गारइएको सिन्ह्वा समाचार समितिलाई बताएको छ ।