इन्द्रेणी संवाददाता
दाङ, ८ भदौ । दाङमा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६९ जनाको पीसीआर परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
दाङमा थप १४ जनामा कोरोना संक्रमण