असार , २८ । जिल्ला मालपोत कार्यालय नै सौचालय सफा नराखेको पाईएको छ । जिल्ला सरसफाई तथा स्वच्छता पत्रकार मञ्च(वास)ले अनुगमण गर्दा यस्तो भेटिएको हो । यस्तै अनुगमण पछि बासले मालपोत कार्यालयमै बैठकको आयोजना गरेको थियो ।