दाङ, १ भदौ । दाङको तुलसीपुरमा घरमै बसेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण भएपछि संक्रमितको घरमा सिल गरिएको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाका सम्पर्क व्यक्ति विमल केसीले बताएका छन् ।