दाङ, १९ साउन । दाङको तुलसीपुरस्थित नेपाली सेनाको १९ नम्बर बाहिनीका एक सैनिक जवानमा कोरोना संक्रमण पुष्टि भएको छ । ट्रेनिङका लागि प्युठानबाट आएका सिन्धुलीका ३६ वर्षीय सैनिक जवानमा कोरोना पोजिटिभ देखिएको हो ।