इन्द्रेणी संवाददाता
बाँके, १२ साउन । दाङका थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगञ्जको भेरी प्रादेशिक अस्पतालमा भएको पिसिआर परक्षिणमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।