काठमाडौं, १२ साउन। आइतबार तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको सोमबार एक हजार २०० रुपैयाँ बढेको छ ।
यस्तै तेजावी सुन ९७ हजार ६० रुपैयाँमा कारोबार भएको छ । चाँदी भने तोलाको १२१० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।