इन्द्रेणी संवाददाता
काठमाडौं, ११ साउन। नेपालमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज आइतवार बजारमा प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुन भने प्रतितोला ९५ हजार ८६० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।