तिर्थराज ज्ञवाली
देउखुरी, १० साउन । राप्ती गाउँपालिकामा सुरक्षा र न्यायको अवस्थाको बारेमा शुक्रवार छलफल गरिएको छ । राप्ती गाउँपालिकामा कार्यरत माहुरी होम डि यफ आई डिर ईन्टरनेशनल अलर्टको साझेदारीमा सञ्चालीत सहज परियोजना सल्लाहकार समितिको बैठक मा सो बारेमा छलफल गरिएको हो ।
कोभिड १९ को विकराल अवस्थामा संस्थाले गरेका अल्लेखनिय कार्य तथा न्याय र सुरक्षाको विषयमा रेडियो कार्यक्रमको बारेमा समेत छलफल गरि निर्णय गरिएको छ ।