इन्द्रेणी संवाददाता
दाङ, १ साउन । दाङमा आज जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । दाङको तुलसीपुरबाट कपिलवस्तुको कृष्णनगर जाँदै गरेको रा १ च ९६२ नम्बरको वोलेरो जिप आज विहान घोराही ३ मसोट नजिकै दुर्घटना भएको थियो ।