इन्द्रेणी संवाददाता
दाङ, १९ असार । दाङको तुलसीपुर बजार आइतवारदेखि बेलुका ५ बजेसम्म खुल्ने भएको छ । कोरोना संक्रमण फैलने त्रासका कारण दिउँसो १२ बजेसम्म खुल्ला गरिएको बजार आइतवारदेखि ५ बजेसम्म खुल्ने भएको हो ।