इन्द्रेणी संवाददाता
दाङ, १५ असार । प्रतिनिधीसभा सदस्य एवं पूर्व सामान्य प्रशासन मन्त्री रेखा शर्माले स्वास्थ्य सामाग्री प्रदान गरेकी छन् ।स्वास्थ्य मन्त्रालयसंँग सम्मन्वय गरी दाङ ल्याइएका स्वास्थ्य सामाग्री प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई हस्तान्तरण गरेकी हुन् ।