इन्द्रेणी संवाददाता
दाङ,५ जेठ। दाङमा दुई उपमहानगरपालिका र एक नगरपालिकामा साताका बैंक खुल्ने समय र दिन तोकिएको छ । जसअनुसार घोराही रलमही क्षेत्रमा सातामा दुई दिन बैंक तथा वित्तीय संस्थाहरु खुल्ने छन् ।
घोराही र लमहीमा दुई र तुलसीपुरमा तीन दिन बैंक तथा वित्तीय संस्था खुल्ने
